Menu

भजनसंग्रह 117

NCB

1 हे सारा राष्ट्रहरू हो, याहवेहको प्रशंसा गर; हे सारा जातिहरू हो, उहाँको जयजयकार गर! 2 किनकि हामीप्रति उहाँको अचुक प्रेम अपार छ; र याहवेहको विश्‍वासयोग्यता सदासर्वदा रहिरहन्छ। याहवेहको प्रशंसा गर!

Everything we make is available for free because of a generous community of supporters.

Donate